बिहीबार, भदौ ४, २०८३

आरडीटीका लागि सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ निदानका लागि विभिन्न व्यक्तिहरुलाई परीक्षणको लागि आग्रह गरेको छ ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ निदानका लागि विभिन्न व्यक्तिहरुलाई परीक्षणको लागि आग्रह गरेको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन केन्द्रले सूचना जारी गर्दै र्‍यापिड टेस्टको लागि आग्रह गरेको हो ।

केन्द्रका अनुसार चैत महिनाभित्र विदेशबाट आएका सबै, कोभिड बिरामीको सम्पर्कमा आएका, कोभिडको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबै, १४ दिनभन्दा बढी क्वारेनटाइनमा बसेका सबै र कोभिड उपचार निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सबैलाई र्‍यापिड परीक्षणको दायरामा आउन आग्रह गरेको हो ।

प्रकाशित: Apr 16, 2020| 18:21 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।