बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौमुखी गाउँपालिका उपाध्यक्ष क्वारेन्टाइनमा, मदिरा उत्पादनमा रोक

गौमुखी गाउँपालिका उपाध्यक्ष क्वारेन्टाइनमा, मदिरा उत्पादनमा रोक

लकडाउनको बेला जिल्ला बाहिर रहेकी प्यूठानको गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनारलाई पालिकामै रहेको क्वारेन्टाइनमा राखिएको छ ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

लकडाउनको बेला जिल्ला बाहिर रहेकी प्यूठानको गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनारलाई पालिकामै रहेको क्वारेन्टाइनमा राखिएको छ ।

उनी काठमाडौंबाट गाउँपालिका फर्कने क्रममा सुरक्षा सतर्कताका कारण क्वारेन्टाइनमा राखिएको हो । बिहीबार घर आउँदै गर्दा उनलाई गौमुखी गाउँपालिका ५ स्थित पूर्ण प्राथमिक विद्यालय सालीविसौनाको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद गिरीले बताए ।

यसैगरी गाउँपालिकाले लामो समयको लकडाउनको कारण खाद्यान्न अभाव हुन सक्ने भन्दै खाद्यान्नको जथाभावी प्रयोग नगर्न पनि आग्रह गरेको छ । गाउँपालिकाले मदिराको उत्पादनमा नलाग्न पनि आग्रह गरेको छ ।

प्रकाशित: Apr 17, 2020| 06:46 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।