बिहीबार, भदौ ४, २०८३

मुस्ताङमा यार्सा संकलनमा प्रतिबन्ध

काेराेना भाइरस संक्रमण जाेखिमका कारण हिमाली जिल्ला मुस्ताङमा यार्सा गुम्बा संकलनमा रोक लगाइएको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

पोखरा– हिमाली जिल्ला मुस्ताङमा यार्सा गुम्बा संकलनमा रोक लगाइएको छ। मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका लेकमा वैशाखदेखि यार्सा संकलन गरिँदै आएको छ।

यार्सा संकलन गर्दा मानिसको आवतजावत बढी हुने भएकाले तत्कालका लागि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले बताए। कोरोना भाइरस संक्रमण हुन सक्ने जोखिम रहेकाले यार्सा टिप्न प्रतिबन्ध लगाइएको हो।

प्रकाशित: Apr 17, 2020| 10:23 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।