आइतबार, असोज ४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज ४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
महाधिवेशन सफल बनाउन दाहालको आह्वान
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बहस र छलफलको प्रक्रियालाई अघि बढाएर महाधिवेशन सफल बनाउन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
स्थायी कमिटी बैठकमा ओलीले भने– नेकपा तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भयो
सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई कमजोर बनाएर तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
महाधिवेशन तयारीका लागि नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
देशभरका नेता–कार्यकर्तासँग भर्चुअल बैठक गर्दै कमल थापा
काठमाडौं– कोभिड–१९ महामारीका कारण राजनीतिक गतिविधि ठप्पप्रायः भएको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशव्यापी रुपमा नेता–कार्यकर्ताहरुसँग भर्चुअल बैठक गर्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
७०.६ प्रतिशत संक्रमित कोरोनामुक्त
नेपालमा आजसम्म कोरोना भाइरस संक्रमणबाट ३६ हजार ६७२ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७०.६ प्रतिशत हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
प्रदेश १ मा १२१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
थप ५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
पाँच जिल्लामा ५०० भन्दा बढी संक्रमित, सात जिल्ला कोरोनामुक्त
मुलुकका पाँच जिल्लामा कोरोना भाइरसबाट संक्रमित ५०० भन्दा बढी बिरामीको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
एमसीसी परियोजना अगाडि बढाउने नेकपाको निर्णय
सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकले एमसीसी परियोजना आवश्यक संशोधन र परिमार्जनसहित संसदबाट अगाडि बढाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
४६ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति?)
सबैभन्दा बढी आज पनि काठमाडौंमा ६२० जनामा कोरोना संक्रमण
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित थपिए
काठमाडौं– काठमाडौंमा आज शुक्रबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
कोरोना संक्रमित २५ जना भेन्टिलेटरमा, १७० जना आईसीयूमा
कोरोना भाइरस संक्रमित बिरामीमध्ये २५ जना भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको पुरानै कार्यविभाजन
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
हालसम्मकै बढी १४ सय ५४ जनामा कोरोना पुष्टि (२४ घण्टाकाे पूर्ण विवरणसहित)
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
साढे दुई महिनापछि नेकपाको स्थायी कमिटी बैठक सकियो
गएको १० असारदेखि जारी नेकपाको स्थायी कमिटी बैठक आज सकिएको छ। झन्डै डेढ महिनादेखि अवरुद्ध बैठक आज बसेर सकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
कर्णालीका पहिलो कोरोना संक्रमितको अनुभूति– बाँचिन्छ जस्तो लागेको थिएन
संक्रमित हुँदा पनि आवश्यक सुरक्षा सावधानी अपनाउँदा र आत्मबल बलियो बनाउँदा कोरोनालाई जित्न सकिने कोरोना जितेकाहरु बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
स्थायी कमिटी बैठकमा माधव नेपालको १५ बुँदे असन्तुष्टि
काठमाडौं- झन्डै डेढ महिनादेखि अवरुद्ध भएको नेकपा स्थायी कमिटी बैठक आज शुक्रबारदेखि पुनः सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
दुबईमा ३७ नेपाली ठगिए
एक सातासम्म कोरियामा अलपत्र परेर बल्ल स्वदेश फर्कन लागेका ३७ नेपाली दुबईमा ठगिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
बागलुङमा पहिरोमा पुरिएर युवक बेपत्ता
काठमाडौं– बागलुङमा पहिरोमा पुरिएर शुक्रबार बिहान एक युवक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
कोरोनाबारे झुटो अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ
काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७
1388
1389
1390
1391