शुक्रबार, भदौ १२, २०८३

बागलुङमा पहिरोमा पुरिएर युवक बेपत्ता

काठमाडौं– बागलुङमा पहिरोमा पुरिएर शुक्रबार बिहान एक युवक बेपत्ता भएका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– बागलुङमा पहिरोमा पुरिएर शुक्रबार बिहान एक युवक बेपत्ता भएका छन्।

जिल्लाको बडीगाड गाउँपालिकामा–१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती पहिरोमा बेपत्ता भएका हुन्।

घर्ती शुक्रबार बिहान घर नजिकैको बारीमा काम गर्दै गर्दा माथिबाट एक्कासि खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए।

बेपत्ता घर्तीको स्थानीय र प्रहरी मिलेर खोजी कार्य जारी रहेको रिमालले बताए। खोजी कार्यका लागि भिमगिठे प्रहरी चौकीबाट थप प्रहरी पठाइएको उनले बताए।

प्रकाशित: Sep 11, 2020| 13:17 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।