काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ४६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
सबैभन्दा बढी आज पनि काठमाडौंमा ६२० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
यस्तै रुपन्देहीमा १०२ जना संक्रमित थपिएका छन् भने कैलालीमा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
आज ४६३ महिला र ९९१ पुरुष गरी एक हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
कुन जिल्लामा कति थपिए?
झापा : १४
मोरङ : ४७
संखुवासभा : १२
सुनसरी : ४४
धनुषा : २
पर्सा : ३
बारा : २
महोत्तरी : २
रौतहट : ६
सप्तरी : ४
सर्लाही : ७
सिरहा : ४२
काठमाडौं : ६२०
काभ्रे : ११
चितवन : ७४
धादिङ : १
नुवाकोट : ३
भक्तपुर : ३८
मकवानपुर : ५४
रामेछाप : १
ललितपुर : ३८
सिन्धुपाल्चोक : २
सिन्धुली : २
कास्की : ११
गोरखा : ६
तनहुँ : ८
नवलपरासी पूर्व : ३८
पर्वत : २
लमजुङ : ६
स्याङ्जा : ४
कपिलवस्तु : २८
गुल्मी : २०
दाङ : ५
नवलपरासी पूर्व : ३५
पाल्पा : १२
प्यूठान : १३
बर्दिया : १
बाँके : १८
रुकुम पूर्व : ११
रुपन्देही : १०२
रोल्पा : ३
जुम्ला : १
सुर्खेत : २६
कञ्चनपुर : २
कैलाली : ६७
डोटी : ६
