शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच जिल्लामा ५०० भन्दा बढी संक्रमित, सात जिल्ला कोरोनामुक्त

पाँच जिल्लामा ५०० भन्दा बढी संक्रमित, सात जिल्ला कोरोनामुक्त

मुलुकका पाँच जिल्लामा कोरोना भाइरसबाट संक्रमित ५०० भन्दा बढी बिरामीको उपचार भइरहेको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– मुलुकका पाँच जिल्लामा कोरोना भाइरसबाट संक्रमित ५०० भन्दा बढी बिरामीको उपचार भइरहेको छ।

यस्तै आज सात जिल्ला कोरोना भाइरस मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी संक्रमित रहेको जिल्लामा सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देही छन्।

संक्रमणमुक्त भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला छन्।

प्रकाशित: Sep 11, 2020| 16:49 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।