आइतबार, असोज ४, २०८३

समाज

घरजग्गा व्यवसायी संघद्वारा मालपोत कार्यालयमा तालाबन्दी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय मालपोत कार्यालयले कार्यान्वयन नगरेको भन्दै घरजग्गा व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा तालाबन्दी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

नेकपा स्थायी कमिटी बैठक : आफ्ना कुरा राखेर बाहिरिए ओली

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राखेर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

कोशी अस्पतालले भर्ना नलिंदा गर्भवतीको घरमै मृत्यु

प्रसूतिका लागि कोशी अस्पताल विराटनगर पुगेकी विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई अस्पतालले भर्ना नलिएदा उनको घरमै मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

चितवनमा मृत्युपछि एक महिलामा कोरोना पुष्टि

पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

झापालाई केन्द्रबिन्दु बनाएर गयो ५ रेक्टरको भूकम्प

झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएकाे छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

तीन घण्टापछि नारायणगढ-मुग्लिन सडक एकतर्फी सुचारु

पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडक सुचारू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

नेकपा स्थायी कमिटी बैठक सुरू

नेकपा स्थायी कमिटीको बैठक सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

स्वार्थ समूहको प्रभावमा मन्त्री अर्यालले खोलिन् जग्गाको कित्ताकाट

बिचौलियाको स्वार्थअनुरुप नियमावली नबन्दै जग्गाको कित्ताकाट खोल्ने निर्णयले खेतीयोग्य जमिन मासिने क्रमलाई तीव्रता दिनेछ। यसले वैज्ञानिक भूउपयोगकाे अपेक्षामा समेत तगारो लगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

कोरोनाबाट काठमाडौं उपत्यकामा ६३ जनाको मृत्यु, १० हजार संक्रमित

शुक्रबार बिहानसम्ममा काठमाडौंमा ४६, भक्तपुरमा १० र ललितपुरमा ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

थुनुवा कक्षभित्रै युवकले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक युवकले आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

नारायणगढ–मुग्लिन सडकमा पहिरो, दुवैतर्फ सवारी अवरुद्ध

चितवन- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। आज बिहान ८ बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

एक्कासि ढलेका वडाध्यक्ष रहेनन्

हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

प्रेस र एच लेखेका सवारीसाधनको कडा चेकजाँच गर्न सञ्चारकर्मीको आग्रह

भैरहवा– कोरोना महामारीको बेला प्रेस र एच लेखेका सवारीसाधन निष्फिक्री गुड्दा संक्रमण झनै फैलिएको भन्दै रुपन्देहीका सञ्चारकर्मीहरुले त्यस्ता सवारीसाधनको कडा चेकजाँच गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

एकाबिहानै चालक निदाउँदा जीप दुर्घटना, १२ यात्रु घाइते

डोटीको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

डेढ महिनापछि नेकपा स्थायी कमिटी बैठक आज बस्दै

केही समयदेखि आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

उच्च रक्तचाप र मोटोपनको समस्या भएकी कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर– कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा बिहीबार साँझ एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

देशभर बदली, कस्तो रहला सप्ताहान्तको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरुआत गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

कोरोनाको उपचार र नियन्त्रणबारे प्रधानमन्त्रीद्वारा विज्ञहरूसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७