शुक्रबार, भदौ १२, २०८३

झापालाई केन्द्रबिन्दु बनाएर गयो ५ रेक्टरको भूकम्प

झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएकाे छ ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

झापा- झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएकाे छ।

आज (शुक्रबार) बिहान नौ बजेर ३० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

नेपाल-भारत सीमा नजिक गएको भूकम्पको धक्का झापाका अधिकांश ठाउँमा महशुस भएको स्थानीयले बताएका छन्। भूकम्पपछि स्थानीय त्रसित भएका थिए।

यसअघि बुधबार धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: Sep 11, 2020| 12:02 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।