शुक्रबार, भदौ १२, २०८३

तीन घण्टापछि नारायणगढ-मुग्लिन सडक एकतर्फी सुचारु

पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडक सुचारू भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

चितवन- पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडक सुचारू भएको छ।

चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै खसेको पहिरो पन्छाएसँगै बिहान ११ बजेबाट एकतर्फीबाटो सुचारु भएको हो । सडक दुईतर्फी सुचारू गराउन भने समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरो खसेपछि बिहान ८ बजेबाट बाटो अवरुद्ध भएको थियो । पहिरोका कारण उक्त सडक करिब तीन घण्टा अवरुद्ध भएको थियो । बाटो खुलेपनि अहिले पनि लामो जाम भने कायमै छ ।

 

प्रकाशित: Sep 11, 2020| 11:40 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।