आइतबार, असोज ४, २०८३

समाज

विराटनगर जुट मिल्सका सुरक्षा गार्डले चार वर्षदेखि तलब पाएनन्

सुरक्षा गार्डले लामो समयसम्म तलव नपाएपछि असोज १ गतेबाट मिल्समा सुरक्षा गार्ड खटाएर सुरक्षा प्रदान गर्न नसकिने सेक्युरेटी प्रालिले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

पुजारी हत्याकाण्ड : प्रहरीको अनुसन्धानमै शंका

आर्थिक लेनदेनको विवादका कारण पुजारीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, खेसरहिया र करुनियाका स्थानीय यो कुरा मान्न तयार छैनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

सिन्धुपाल्चोकमा फेरि पहिरो, मध्यरातमा १८ घर पुरिए

मध्यरातमा बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

लुम्बिनीपछि पोखरा पुगे पर्यटनमन्त्री, विमानस्थल समयमै बन्ने दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

बंगलादेशबाट रेमडेसिभिर औषधि आइपुग्यो

बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई  उपलब्ध गराएको छ। 
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

चितवनमा २६ जना कोरोना संक्रमितको मृत्यु

जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६  पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ

काठमाडौं- वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

प्रदेश २ मा १३२ कोरोना संक्रमित थपिए

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १३२ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

भोकालाई साझा र विवेकशील पार्टीको भोजन (फोटोफिचर)

कोरोना भाइरसको महामारीका कारण भोकै हुनुपर्ने अवस्थामा रहेकालाई साझा पार्टीका नेता उज्ज्वल कृष्ण श्रेष्ठको संयोजनमा उपत्यकाका विभिन्न ठाउँमा खानाको व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ। कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

अक्सिजन र पानी खोजिरहेका आईसीयूका बिरामी

शरीर थकित छ। आईसीयूका बिरामी कोही सिलिन्डरबाट आक्सिजन आउँदैन भन्छन्, कसैले पानी माग्छन्। नर्सलाई खबर गर्छु, तपाईंले सहयोग गरिदिनुस् न दाइ भन्छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

३५ लाखमा बिक्री गर्न लागेको कछुवासहित ५ जना पक्राउ

३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

४९ जिल्लामा संक्रमित थपिए, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकमा ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

काठमाडौंमा ३७७ जना संक्रमित थपिए

काठमाडौं– काठमाडौंमा आज शनिबार ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा यो संख्यामा संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

भेन्टिलेटरमा २४ र आईसीयूमा १६० जना संक्रमित उपचाररत

देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

आज १२ सय १ जनामा कोरोना पुष्टि, ८५२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या ५३ हजार १२० पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

अस्पतालमा मृत्यु भएकी महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि

पोखरामा बिहीबार राति मृत्यु भएर दाहसंस्कार गरिएकी एक महिलामा आज (शनिबार) कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

प्रदेश १ मा ७७ संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

चितवनको शक्तिखोरमा करेन्ट लागेर २ सैनिकको मृत्यु

चितवनको शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७