काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकमा ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौंमा ३७७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। यस्तै मकवानपुरमा १०७ जना संक्रमित थपिएका छन्।
यस्तो छ जिल्लागत विवरण
इलाम : १
उदयपुर : १
ओखलढुंगा : १
झापा : १
मोरङ : ५८
सुनसरी : १४
धनुषा : १
पर्सा : १०
बारा : १५
महोत्तरी : ८
रौतहट: ४
सप्तरी : १०
सर्लाही : ८३
सिरहा : ७
काठमाडौं : ३७७
काभ्रे : २
चितवन : ९२
दोलखा : १
नुवाकोट : १
भक्तपुर : १७
मकवानपुर : १०७
रामेछाप : ७
ललितपुर : ३७
सिन्धुपाल्चोक : १
सिन्धुली : १
कास्की : ३५
गोरखा : ६
तनहुँ : १
नवलपरासीपूर्व : ५१
लमजुङ: १
बाग्लुङ : ३
स्याङ्जा : ७
अर्घाखाँछी : ३
कपिलवस्तु : २२
दाङ : २४
नवलपरासी : ३
पाल्पा : ९
प्यूठान : १
बर्दिया : १८
बाँके : ३२
रुुकुमपूर्व : २
रुपन्देही : ८१
रोल्पा : ८
दैलेख : ४
सुर्खेत : १८
कञ्चनपुर : ८
कैलाली : ४
डडेल्धुरा : २
डोटी : १
