शुक्रबार, भदौ १२, २०८३

काठमाडौंमा ३७७ जना संक्रमित थपिए

काठमाडौं– काठमाडौंमा आज शनिबार ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा यो संख्यामा संक्रमित थपिएका हुन्।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं– काठमाडौंमा आज शनिबार ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा यो संख्यामा संक्रमित थपिएका हुन्।

त्यसैगरी ललितपुरमा ३७ जना र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्।

केही दिनयता काठमाडौंमा संक्रमण दर बढ्दो क्रममा छन्। हिजो शुक्रबार काठमाडौंमा मात्रै ६२० जना र अस्ति बिहीबार ४९५ जना संक्रमित थपिएका थिए।

प्रकाशित: Sep 12, 2020| 16:30 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।