शनिबार, असोज ३, २०८३

समाज

नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयद्वारा ‘कोभिड–१९ स्वयंसेवा’ सुरू

कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि नेकपाका प्रवक्ता एवम् सांसद नारायणकाजी श्रेष्ठको सचिवालयले ‘कोभिड–१९ स्वयंसेवा’ शुरू गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ जना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ शव भेटियो, २० जना अझै बेपत्ता

सिन्धुपाल्चोककोे बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

मन्दिरमा फोहोर फालेको विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– धनुषाको नगराइन नगरपालिका–७ नवटोलीमा शिव मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर झडप भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि

जनकपुरधाम– कोरोना महामारीका कारण सीमित सेवामात्रै प्रवाह गर्दै आएको जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

जोखिम बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न देउवाको सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

ससुरालीको कुटपिटबाट ज्वाइँको मृत्यु

बाँकेमा ससुरालीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

लागुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १० जना पक्राउ

काठमाडौं, झापा र सर्लाहीका विभिन्न स्थानबाट प्रहरीले अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

सिन्धुपाल्चोकका लागि संघीय सरकारले विशेष योजना ल्याउनुपर्छ : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा गइरहेको पहिरो सामान्य नभएको भन्दै संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

स्याङ्जा- कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

पोखरा : धानखेती हुने क्षेत्रफल बढ्यो, तर मल छैन

गण्डकी प्रदेशका विभिन्न जिल्लामा मल बिक्रीवितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेसनले लकडाउनको कारण देखाउँदै पर्याप्त मल ल्याउन नसकिएको बताएको छ। तर, मलको समस्या यो वर्षमात्र होइन।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

सर्लाहीबाट ३ सय ९ किलो गाँजासहित ट्रक बरामद

प्रहरीले सर्लाहीबाट ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

‘समृद्धिको मूल आधार कोरोनापछि पनि पर्यटन’

कोरोना महामारीको संकटपछि पनि मुलुकको समृद्धिको मूल आधार पर्यटन नै भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

पोखरा-बागलुङ सडक अवरुद्ध

अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका-२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

बाग्लुङमा पनि पहिरो गयो, २ जनाको मृत्यु

बाग्लुङको छुट्टा छुट्टै दुई स्थानमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

कोरोना संक्रमित वृद्धाको घरभित्रै मृत्यु

चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज (आइतबार) बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव भेटियो, २४ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोमा परि बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ । पहिरोले १८ घर बगाउँदा अझै कम्तिमा २४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

फेरि भारी वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

सिन्धुपाल्चोक पहिरो : ३ जनाको शव भेटियो, १५ जना बेपत्ता

बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७

कोरोनाबाट १६ देशमा २ सय ४३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा २ सय ४३ नेपालीले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७