शनिबार, असोज ३, २०८३

समाज

मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न नियुक्तिबारे निर्णय हुन सक्ने

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

कारारमा कर्मचारी भर्ती गर्दै रेल्वे कम्पनी

नेपाल रेल्वे कम्पनी लिमिटेडले ठूलो संख्यामा करारमा कर्मचारी भर्ती गर्ने तयारी गरेको छ। जनकपुर–जयनगर रेल सञ्चालनको लागि स्टेशन मास्टरदेखि टिकट कलेक्टरसम्मको माग भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

ओम्नी समूह कालोसूचीमा, एक वर्ष कुनै पनि खरिद प्रकृयामा भाग लिन नपाउने

स्वास्थ्य सामग्री खरिदमा विवादमा तानिएको ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनल (ओवीसीआई) कालोसूचीमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

दुई ट्रक ठोकिँदा ६ जना घाइते

नारायणगढ–मुग्लिन खण्डमा दुई ट्रक ठोकिँदा ६ जना घाइते भएका छन ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

श्रीमती हत्या गरेको आरोपमा २० वर्षपछि पक्राउ

श्रीमतीको हत्या आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता भएका थप दुई जनाको शव भेटियो

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा परेर वेपत्ता भएकाहरुमध्ये थप दुई जनाको शव भेटिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

गीतमा परदेशीको पीडाः भर छैन आउने दिनको

परदेशीको भावनालाई समेटेर लोकगायक विष्णु खत्रीका ‘रिनै रिनको’ बोलको गीत बजारमा आएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

एउटै गाउँका दुई कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

कपिलवस्तु शिवराज नगरपालिकाकाे एकै गाउँका दुई जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

कोरोनाबाट चितवनमा थप एक पुरुषको मृत्यु

कोरोना भाइरसबाट संक्रमित पूर्वी नवलपरासीका एक महिलाको चितवनमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

पहिरोमा एक जना बेपत्ता, पाँच घर पुरिए

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका १ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएका छन । सो पहिरोमा एक जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

कित्ताकाटसम्बन्धी १८ गतेअघिका निर्णय बदर

नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

कोरोनाको मृत्युदर अमेरिकामा भन्दा भारतमा बढी

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च देखिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

रक्सीको नशामा छोराले गरे आमाको हत्या

झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

किन रोकियो शान्ति मिसनका लागि लिविया जान लागेको सेनाको रोटेसन प्लाइट ?

संयुक्त राष्ट्रसंघ सहयोग मिशनका लागि लिविया प्रस्थान गर्ने तयारीमा रहेको नेपाली सेनाको रोटेशन प्लाइट स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

प्रधानमन्त्रीले भनेः बालबालिकाको संरक्षण उच्च प्राथमिकतामा

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

मोरङका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

मोरङका एक कोरोना संक्रमित ४० वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

बालबालिकाको भविष्य सुनिश्चित गरौं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारलाई संवेदनशील हुन आगरुह गरेकी छिन ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

बँदेल मार्न थापेको पासोमा परेर यादवको मृत्यु

बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

रेशम चौधरीको रिहाइ गर्न जसपाको माग

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७