शुक्रबार, भदौ १२, २०८३

पहिरोमा एक जना बेपत्ता, पाँच घर पुरिए

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका १ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएका छन । सो पहिरोमा एक जना बेपत्ता भएका छन् ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

गलकोट–अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका १ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएका छन । सो पहिरोमा एक जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन । परिवारका अन्य पाँच जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पु¥याएको प्रहरीले बताएको छ । घटनास्थलमा नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।
-रासस

प्रकाशित: Sep 14, 2020| 09:09 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।