शनिबार, असोज ३, २०८३

समाज

घाइते क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

हिजो (आइतबार) दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीलाई थप उपचारका लागि आज काठमाडौं ल्याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान

काठमाडौं– म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

७० परिवारलाई लायन्स क्लबको राहत

लायन्स क्लब अन्तर्राष्ट्रिय एटुले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसलाई बालकोटमा राहत वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

एसिडपीडितको लागि आवाज उठाउने थापालाई अमिताभ बच्चनको स्याबासी

एसिड पीडितको हकहितको लागि आवाज उठाइरहेका उज्जवल बिक्रम थापालाई भारतीय अभिनेता अमिताभ बच्चनले स्याबासी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

५१ जिल्लामा संक्रमित थपिए (कुन जिल्लामा कति ?)

सोमबार ५१ जिल्लामा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ। २६ जिल्लामा भने संक्रमित थपिएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

आज मृत्यु हुने १५ मध्ये १० संक्रमित ६० वर्ष कटेका

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

पोखरामा एकैदिन सर्वाधिक संक्रमित आज

पोखरा– पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज सोमबार फेला परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

अख्तियारमा कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी जोशीलाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा. गणेशराज जोशीले पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

उपत्यकामा ५ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिए

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक...
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

आज ११ सय ७० जनामा कोरोना पुष्टि, ८७९ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

कोरोना अपडेट : दैनिक मृत्युमा नयाँ रेकर्ड

पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

भिसा सेवा पुनः सुरु, असोज ११ गतेसम्म नवीकरणको थप शुल्क नलाग्ने

अध्यागमन विभागले यही आइतबारदेखि भिसा सेवा नियमित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरे अनशन

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्। जुम्लाको चन्दननाथ ६ बाविरा मन्दिरमा उनले १९ औँ सत्याग्रह सुरु गरेको विज्ञप्तिमार्फत् जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

जबरजस्ती करणीको आरोपमा तीनजना पक्राउ

रौतहट, सुनसरी र ओखलढुंगामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

आमाको हत्या गरेको अभियोगमा पक्राउ

आमाको हत्या गरेको अभियोगमा झापामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

सिन्धुपाल्चोक पहिरो : मृतककाे संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

कोरोना संक्रमित किरणदेवी कर्णको मृत्यु, आफन्त आक्रोशित

वीरगन्जस्थित नारायणी कोभिड अस्पताल गण्डकमा अक्सिजन नपाएर एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत किरणदेवी कर्णको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

जानकी मन्दिर अतिक्रमण गरी बनेको पर्खाल भत्काइयो

जनकपुरधाम– सडक विस्तार गर्ने नाउँमा जानकी मन्दिरकै फूलबारी अतिक्रमण गरी निर्माण गरिएको पर्खाल युवाहरुले भत्काएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

जडीबुटी सङ्कलन गर्न जुम्लावासी पाटनतिर

जुम्ला- जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७