शनिबार, असोज ३, २०८३

समाज

भारतले दियो दुई हजार थान रेम्डेसिभिर

भारतले नेपाललाई कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर प्रदान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

मोरङमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए

मोरङमा एकैदिन १०८ जना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

यी हुन् सक्रिय संक्रमित नभएका ६ जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जिल्लामा सक्रिय कोरोना संक्रमित छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

५२ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

काठमाडौंमा मात्रै ५५५ जना संक्रमित थपिए

ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

कोरोना संक्रमणबाट निको हुने दर ७१.५ प्रतिशत

नेपालमा कोरोना भाइरसबाट ४० हजार ६३८ जना मुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

आजको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

भेन्टिलेटरमा २८ र आईसीयूमा १७४ जना स‌ंक्रमित उपचाररत

कोरोना भाइरस संक्रमित २८ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

१०,३७५ जनाको पीसीआर गर्दा १,४५९ मा संक्रमण पुष्टि

देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

जग्गा नपाउँदा प्रदेश ५ मै छन् कर्णालीका प्रहरी संरचना

कर्णाली प्रदेश प्रहरीअन्तर्गतका संघीय प्रहरी एकाइ, दंगा नियन्त्रण प्रहरी गण, प्रहरी तालिम केन्द्र र कुकुर शाखा नेपालगन्जमै छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेट

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मझार जाभेदबीच आज शिष्टाचार भेट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

यात्रुको स्वास्थ्य सुरक्षामा ध्यान दिन यातायात व्यवसायीलाई मुख्यमन्त्री राईको आग्रह

विराटनगर– प्रदेश १ मा सार्वजनिक सवारी सञ्चालनबारे मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीसँग भर्चुअल छलफल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

भोक मेट्न भारततिरै

कोरोना भाइरस संक्रमणको डरले स्वदेश फर्केका नेपाली युवा महामारी तीव्र भएकै बेला भारततर्फ गइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

नेताका नाममा खोलिएका प्रतिष्ठानबाट गुटबन्दीमात्रै

काठमाडौंं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

लक्षण देखिएकालाई मात्रै कोरोना परीक्षण गर्ने मन्त्रालयको प्रस्तावप्रति विज्ञको आपत्ति

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका व्यक्तिमा मात्रै आरटीपीसीआर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावप्रति विज्ञहरूले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा- पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

एक महिने शिशुसहित मकवानपुरमा थप १६ जनामा कोरोना पुष्टि

मकवानपुरमा एक महिने शिशुसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

एसिया प्रशान्त संघ स्थापनामा जोड दिंदै सकियो अन्तर्राष्ट्रिय नेतृत्वदायी सम्मेलन

एसिया प्यासिफिक यूनियन स्थापनामा जोड दिंदै तीन दिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा पहिरो, पूर्ण सञ्चालनमा आउन दिनभर लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर कोरोना संक्रमित

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७