शनिबार, असोज ३, २०८३

समाज

प्राकृतिक विपत्तिको चपेटामा सिन्धुपाल्चोक, ६ वर्षमा ३ हजार ७८६ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार २०७१ साल यताका ठूला प्राकृतिक विपत्तिमा ३ हजार ७८६ जनाको मृत्यु भइसकेको छ। १ हजार ५६५ जना घाईते छन्। भने विभिन्न विपत्तिमा परेर ४६ जना...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

हुम्लामा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधि छैन

जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

कोरोनाबाट धरानमा सुनसरी र सप्तरीका दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट धरानमा दुई पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

भारी वर्षा हुँदै, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

बुधबार विहान देशभर समान्य बदली रही केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षा भइरहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

फेरि गयो सिन्धुपाल्चोकमा भूकम्प, स्थानीय त्रसित

६ रेक्टर स्केलको भूकम्प गएको एक घण्टा बित्न नपाउँदै सिन्धुपाल्चोकमा पुनः भूकम्पको दोस्रो धक्का महशुस गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

सिन्धुपाल्चोकः भूकम्पले झनै बढायो पहिरोको जोखिम

बाढी पहिरोले थिलोथिलो बनाएको सिन्धुपाल्चोकमा बुधबार विहानै आएको भूकम्पले पहिरोको थप जोखिम बढाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

सिआइबीका डीएसपीसहित २६ प्रहरी कोरोना संक्रमित

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत डीएसपीसहित २६ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

भारतमा कोरोना संक्रमितभन्दा निको हुने धेरै

भातरमा कोरोना संक्रमितको संख्या ५० लाख १८ हजार नाघेको छ । २
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि राम्रोसँग महसुस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

उपत्यकामा भूकम्पको ठूलो धक्का

नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

बुटवलबाट दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ

रुपन्देहीको बुटवलबाट दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरण कार्ययोजना बनाउन समिति

पहिरोपीडितको पुनस्र्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन समिति गठन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

हिमाल आरोहण र पदयात्राका लागि पर्यटक आउन पाउने

नेपाल आउन चाहने विदेशी पर्यटकले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गर्नु पर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

सरकारले डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ

नेपाल प्रहरीका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

लामाे दूरीकाे सार्वजनिक यातायात र आन्तरिक उडान बिहीबारदेखि खुल्ने

बसमा खचाखच यात्रु चढ्न पाउने छैनन्। सिट संख्याको आधामात्र चढ्न पाउने गरी मापदण्ड तय गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको कामले गति लियो : सेना

काठमाडौं– काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको कामले गति लिन थालेको छ। राष्ट्रिय गौरवको आयोजनाको निर्माणाधीन सडकको कामले गति लिएको नेपाली सेनाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७