शुक्रबार, भदौ १२, २०८३

सिआइबीका डीएसपीसहित २६ प्रहरी कोरोना संक्रमित

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत डीएसपीसहित २६ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत डीएसपीसहित २६ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सिआइबीमा पहिलो पटक भदौ २४ गते ८ जनामा कोरोना पुष्टि भएकोे थियो । उनीहरुको कन्ट्याक्ट टे«सिङ गर्दा डीएसपीसहित थप २६ जनामा संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।

ठूला घटना अनुसन्धान गर्दै सिआईबीमा ठूलो संख्यामा प्रहरी कर्मचारी संक्रमित भएपछि आलोपालो सिस्टम काम गर्न थालिएको छ ।

प्रकाशित: Sep 16, 2020| 07:27 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।