शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि राम्रोसँग महसुस भएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– आज बुधबार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि राम्रोसँग महसुस भएको छ। बिहान उठ्ने समय भएकाले मानिसहरुबीच हल्लीखल्ली मच्चिएको थियो।

कैयौं मानिस घरबाहिर पनि निस्किएका छन्।

प्रकाशित: Sep 16, 2020| 05:43 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।