शनिबार, असोज ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
उपत्यकाभित्र पसल सधैं खोल्न पाइने, सवारीसाधनमा जोरबिजोर कायमै
उपत्यकाभित्रका तीन जिल्लामा बारअनुसार पसल खोल्ने व्यवस्था हटेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु
सेती प्रादेशिक अस्पताल कैलालीमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
गण्डकीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे
गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
सक्रिय संक्रमितकाे संख्या कुन जिल्लामा कति?
आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
भूकम्पले बागलुुङ र लमजुङमा घर भत्किए
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
सरकारले मास्क किन्दा पनि भ्रष्टाचार गर्यो : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मास्क खरिदमा पनि भ्रष्टाचार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
म्याग्दीमा मेला आयोजकमाथि कारबाही
कोरोना भाइरस संक्रमण जोखिमबीच म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा मेला सञ्चालन गर्ने आयोजकमाथि कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
महामारी जान्दाजान्दै किन यस्तो लापरबाही?
सार्वजनिक स्थानमा मास्क नलगाएका मानिस प्रशस्तै देखिन्छन्। लगाएकामध्ये पनि कसैले घाँटीमा झुन्ड्याएका हुन्छन् भने कसैले मुखमात्रै ढाकेर नाक बाहिर निकालेका हुन्छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
मेयर शाक्यले सोल्टी होटेलमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग
विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोल्टी होटेल (आइसोलेसन) मा बस्दा गरेको खर्च विवरण माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
सिरहा कारागारमा ५९९ कैदी, ५०० जना कोरोना संक्रमित
सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
पर्सामा कोरोना संक्रमितको संख्या घट्दो, ६१५ संक्रमित आइसाेलेसनमा
पर्सामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या घट्न थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
बागमती प्रदेशका हरेक स्थानीय तहमा प्रहरीको सुझाव पेटिका
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नागरिकबाट प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
५ जिल्लामा शून्य संक्रमित, ९ जिल्लामा ५०० भन्दा बढी
बुधबार पाँच जिल्ला सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
उपत्यकामा ७४७ र अन्य ५० जिल्लामा थपिए ७९२ संक्रमित
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
अब मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नहुने
सरकारले मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
प्रदेश १ मा अहिलेसम्म ५१ सय संक्रमित, ५० जनाको मृत्यु
प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ। वैशाख ४ गते पहिलो पटक प्रदेश १ मा कोरोना संक्रमण देखिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
निरन्जन हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा राख्न आदेश
जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
काठमाडौंमा मात्रै साढे ६ सयभन्दा बढी संक्रमित थपिए
ललितपुरमा ६० जना र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
एसिड हिंसासम्बन्धी कानुनको मस्यौदाका निम्ति सिफारिस
छ वटा गैरसरकारी संस्थाले एसिड हिंसासम्बन्धी नयाँ कानुनमा समावेश गर्नुपर्ने प्रावधानबारे सिफारिस गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
नेकपाको सचिवालय बैठक शुक्रबार पेरिसडाँडामा बस्ने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७
1377
1378
1379
1380