शुक्रबार, भदौ १२, २०८३

उपत्यकामा ७४७ र अन्य ५० जिल्लामा थपिए ७९२ संक्रमित

 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले विवरणमा उल्लेख छ।

काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा ३५ जना संक्रमित थपिएका छन्। यस्तै यस्तै सिरहामा २७४ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार देशभर आज ४०४ महिला र एक हजार १३५ गरी जम्मा एक हजार ५३९ जना संक्रमित थपिएका छन्।

कुन जिल्लामा कति थपिए?

उदयपुर : १
ओेखलढुंगा : १
खोटाङ : १
झापा : १०
धनकुटा : २
भोजपुर : ५
मोरङ : ३५
सुनसरी : ७०
धनुषा : ३
पर्सा : ७
बारा : १
महोत्तरी : १
रौतहट : १
सप्तरी : ४४
सर्लाही : १
सिरहा : २७४
काठमाडौं : ६५२
काभ्रे : १८
चितवन : १
दोलखा : ३
धादिङ : ७
नुवाकोट : १
भक्तपुर : ३५
मकवानपुर : ४९
रामेछाप : १
ललितपुर : ६०
सिन्धुपाल्चोक : १
सिन्धुली : १
कास्की : ३२
गोरखा : १९
तनहुँ : ३
नवलपरासी पूर्व : ५
म्याग्दी : १
लमजुङ : २
बाग्लुङ : ४
स्याङ्जा : २
अर्घाखाँची : ९
कपिलवस्तु : १
गुल्मी : २
दाङ : ८
नवलपरासी : ४
पाल्पा : २
बर्दिया : २
बाँके : ४४
रुपन्देही : ४५
रोल्पा : ३
जाजरकोट : १
दैलेख : २
रुकुम पश्चिम : १
सल्यान : ३३
सुर्खेत : १४
अछाम : १
कैलाली : १४

 

 

प्रकाशित: Sep 16, 2020| 17:10 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।