शनिबार, भदौ १३, २०८३

५ जिल्लामा शून्य संक्रमित, ९ जिल्लामा ५०० भन्दा बढी

बुधबार पाँच जिल्ला सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– बुधबार पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित छैनन्।

९ जिल्लामा भने पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मोरङ, सुनसरी, सिराहा, काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित छन्। त्यस्तै भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पनि पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।

प्रकाशित: Sep 16, 2020| 17:21 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।