शुक्रबार, भदौ १२, २०८३

भारतमा कोरोना संक्रमितभन्दा निको हुने धेरै

भातरमा कोरोना संक्रमितको संख्या ५० लाख १८ हजार नाघेको छ । २
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– भातरमा कोरोना संक्रमितको संख्या ५० लाख १८ हजार नाघेको छ । २४ घन्टामा मात्रै भारतमा ९१ हजारभन्दा बढी संक्रमित थपिएको वल्डवो मिटरमा उल्लेख छ ।

यद्यपि यहाँ संक्रमित हुनेभन्दा निको हुनेको संख्या उच्च रहेको छ । २४ घन्टाको अवधिमा भारतमा ८२ हजार आठ सयभन्दा बढी मानिस कारोना जितेर घर फर्किएका छन ।

संक्रमितको संख्या उच्च भए पनि सक्रिय संक्रमित भने नौ लाख ९६ हजार मात्रै रहेको त्यहाँका अधिकारीहरुले बताएका छन ।

हालसम्म भारतमा कोरोना भाइरस संक्रमणबाट करिब ८२ हजारले ज्यान गुमाएका छन । गत २४ घन्टामा भारतमा एक हजार दुई सय ८३ जनाले ज्यान गुमाएको भारतीय अधिकारीहरुले जनाएका छन ।

प्रकाशित: Sep 16, 2020| 07:03 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।