काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
आज पनि सबैभन्दा बढी काठमाडाैंमा ५५५ जनामा संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै सिरहमा १६२ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार देशभर आज ४४६ महिला र एक हजार १०१३ गरी जम्मा एक हजार ४५९ जना संक्रमित थपिएका छन्।
कुन जिल्लामा कति थपिए?
ओखलढुंगा १
खोटाङ १
झापा ६
ताप्लेजुङ १
पाँचथर १
भोजपुर १
मोरङ १११
संखुवासभा १
सुनसरी १७
धनुषा ६
पर्सा १
बारा ३
महोत्तरी ९
रौतहट २६
सप्तरी २४
सर्लाही ४
सिरहा १६२
काठमाडौं ५५५
काभ्रे ८
चितवन ३७
दोलखा ५
धादिङ ४
नुवाकोट २
भक्तपुर ८६
मकवानपुर ८७
रामेछाप २
ललितपुर ३५
सिन्धुपाल्चोक २
कास्की ७
गोरखा ५
तनहुँ ९
नवलपरासी पूर्व २१
मनाङ १
लमजुङ ४
स्याङ्जा १४
अर्घाखाँची ३
गुल्मी ३
दाङ २६
नवलपरासी ३
पाल्पा १६
बर्दिया १
बाँके २७
रुपन्देही ५१
दैलेख २
सल्यान २
सुर्खेत २३
कञ्चनपुर ८
कैलाली ११
डोटी ११
दार्चुला ३
बझाङ २
बैतडी ८