बुधबार, भदौ २४, २०८३

सुनचाँदीको मुल्य घट्यो

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजारले घटेर तोलाको ३ लाख २ हजार ४ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर ४७५० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४७९० मा कारोबार भएको थियो।

प्रकाशित: Sep 09, 2026| 10:48 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्