बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेन्टिलेटरमा २८ र आईसीयूमा १७४ जना स‌ंक्रमित उपचाररत

भेन्टिलेटरमा २८ र आईसीयूमा १७४ जना स‌ंक्रमित उपचाररत

कोरोना भाइरस संक्रमित २८ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमित २८ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।

प्रदेश १ मा एक, बागमतीमा २५, प्रदेश ५ मा एक र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै १७४ जना आईसीयूमा उपचाररत छन्। प्रदेश १ मा ५,, प्रदेश २ मा नौ र बागमती प्रदेशमा १२३ जना आईसीयूमा छन्।

गण्डकीमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: Sep 15, 2020| 16:25 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।