शुक्रबार, भदौ १२, २०८३

भारतले दियो दुई हजार थान रेम्डेसिभिर

भारतले नेपाललाई कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर प्रदान गरेको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– भारतले नेपाललाई कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर प्रदान गरेको छ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज दुई हजार थान रेम्डेसिभर हस्तान्तरण गरेका हुन्।

मन्त्री ज्ञवालीले रेम्डेसिभिर उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिंदै भने, ‘आफैं कोरोना महामारीसँग जुधिरहेको बेला सहयोग गर्नुले दुई देशबीचको भरपर्दो र मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बताएको छ।’

राजदूत क्वात्राले दुई देशको साझेदारी र सहयोगको निरन्तरता भएको बताए।

प्रकाशित: Sep 15, 2020| 17:47 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।