अब उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाइ कर्मचारीमा कुनै लक्षण देखिए वा ब्यक्तिगत सुरक्षा सामग्री उपयुक्त ढंगले नलगाएको शंका लागेमा मात्रै पीसीआर परीक्षण गरिनेछ।
पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियाका स्थानिय ७० बर्षिय लक्ष्मी साह रौनियारले छुरा प्रहार गरि ३५ बर्षिय छोरा माधो साह रौनियारको हत्या गरेको प्रहरीले जनाएको छ ।
कानुनी कुराको ‘बहाना’ र दाहालको ‘चाहना’का बीच प्रधानमन्त्री केपी शर्मा ओलीको ‘टिम’ नै कुलामान घिसिङलाई पुनर्नियुक्ति नदिने पक्षमा स्पष्ट रुपमा देखिएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं- गएको रातिदेखि झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएकाले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान विभागले सचेत गराएको छ।