शुक्रबार, भदौ १२, २०८३

आन्तरिक उडान र सार्वजनिक यातायात असोज ५ देखि

सरकारले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र सार्वजनिक यातायात चलाउने निर्णय गरेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– सरकारले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र सार्वजनिक यातायात चलाउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात चलाउने निर्णय गरेको हो।

स्वास्थ्यका मापदण्ड पूरा गर्दै लामो, छोटो र मध्यदूरीका सार्वजनिक यातायात सञ्चालन हुनेछन्।

कोरोना भाइरसको जोखिम बढेसँगै चैत पहिलो हप्तादेखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात बन्द गरिएको थियो।

 

पढ्नुस् :

कहिले खोल्ने आन्तरिक उडान?

प्रकाशित: Sep 14, 2020| 21:15 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।