शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गाको कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जग्गाको कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले सोमबार उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार ८ असोजमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश भएको छ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर अधिवक्ता सन्तोष भण्डारीसमेतले रिट दायर गरेका थिए।

पढ्नुस्ः

स्वार्थ समूहको प्रभावमा मन्त्री अर्यालले खोलिन् जग्गाको कित्ताकाट

प्रकाशित: Sep 14, 2020| 18:08 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।