शुक्रबार, भदौ १२, २०८३

पर्सामा घरायसी विवादमा बुवाले गरे छोराको हत्या

पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियाका स्थानिय ७० बर्षिय लक्ष्मी साह रौनियारले छुरा प्रहार गरि ३५ बर्षिय छोरा माधो साह रौनियारको हत्या गरेको प्रहरीले जनाएको छ ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

पर्सा- घरायसी विवादका कारण पर्सामा एक ब्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् ।

पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियाका स्थानिय ७० बर्षिय लक्ष्मी साह रौनियारले छुरा प्रहार गरि ३५ बर्षिय छोरा माधो साह रौनियारको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुवा र छोराबीच विवादपछि बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका माधोलाई उपचारको लागि वीरगन्ज ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक सिंहको भनाइ छ ।

प्रकाशित: Sep 15, 2020| 10:17 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।