शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर कोरोना संक्रमित

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर कोरोना संक्रमित

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

उनलाई (मंगलबार) कोरोना पुष्टि भएको मेयर श्रेष्ठ आफैले सामाजिक सञ्जालमा फेसबुकमार्फत जनाएका छन् ।

आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गगर्दै उनले आफू छिट्टै कोरोना जितेर पुनः नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने उनले बताएका छन् ।

 

प्रकाशित: Sep 15, 2020| 11:28 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।