शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भिसा सेवा पुनः सुरु, असोज ११ गतेसम्म नवीकरणको थप शुल्क नलाग्ने

भिसा सेवा पुनः सुरु, असोज ११ गतेसम्म नवीकरणको थप शुल्क नलाग्ने

अध्यागमन विभागले यही आइतबारदेखि भिसा सेवा नियमित गरेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– अध्यागमन विभागले यही आइतबारदेखि भिसा सेवा नियमित गरेको छ।

कोरोनाका कारण स्थगित गरिएको सेवा आइतबारदेखि सुरु गरिएको विभागले जनाएको छ।

मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयले भिसा सेवा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसअघि लकडाउन अवधिभर पनि भिसा सेवा बन्द थियो।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘निषेध आदेश र लकडाउनको अवधिमा भिसा समाप्त भएकाहरुको भिसा असोज ११ गतेसम्म नियमित शुल्क मात्र लिएर नवीकरण गरिनेछ ।’

यो व्यवस्थासँगै भिसा अवधि सकिएर बसेका पर्यटकहरुलाई सहज हुने भएको छ।

 

प्रकाशित: Sep 14, 2020| 16:10 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।