काठमाडौं– पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा यो अहिलेसम्मकै धेरै संख्या हो।
याेसँगै मृतककाे संख्या ३६० पुगेकाे छ।
हिजाे देशभर ९ जना र अस्ति शनिबार १४ जना संक्रमितको मृत्यु भएको थियो।
प्रकाशित: Sep 14, 2020| 16:21 सोमबार, भदौ २९, २०७७