शुक्रबार, भदौ १२, २०८३

पोखरामा एकैदिन सर्वाधिक संक्रमित आज

पोखरा– पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज सोमबार फेला परेका छन् ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

पोखरा– पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज सोमबार फेला परेका छन् ।

आज दिउँसोसम्ममा ५० जनालाई कोरोना पुष्टि भइसकेको छ । कास्कीको रुपा गाउँपालिकामा ४ जनासमेत गरी कास्की जिल्लामा ५४ पुगेको छ ।

पोखरा र कास्की जिल्लाकै यो तथ्यांक अहिलेसम्मकै उच्च हो । पछिल्लो चौथो विज्ञप्ति अनुसार कास्कीमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तनहुँका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, लमजुङको मध्यनेपाल नगरपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६४ पुगेको छ ।

प्रकाशित: Sep 14, 2020| 16:39 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।