शुक्रबार, भदौ १२, २०८३

मोरङका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

मोरङका एक कोरोना संक्रमित ४० वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- मोरङका एक कोरोना संक्रमित ४० वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

२६ भदौंमा प्रतिष्ठानमै गरिएको नमुना परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

आइतबार राति पौने ९ बजे ती संक्रमितको मृत्यु भएको र उनमा कुनै दिर्घरोग भने नभएको प्रतिष्ठानले निकालेको विज्ञप्तिमा उल्लेख छ।

शवको व्यवस्थापन नियमानुसार गर्ने तयारी भइरहेको छ।

प्रकाशित: Sep 14, 2020| 06:57 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।