शुक्रबार, भदौ १२, २०८३

दुई ट्रक ठोकिँदा ६ जना घाइते

नारायणगढ–मुग्लिन खण्डमा दुई ट्रक ठोकिँदा ६ जना घाइते भएका छन ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– नारायणगढ–मुग्लिन खण्डमा दुई ट्रक ठोकिँदा ६ जना घाइते भएका छन ।

सोमबार विहान इच्छाकामना गाउँपालिका ५ को खहरे पुल नजिकै काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ८० ११ नम्बरको ट्रक एकआपसमा ठोकिएका हुन ।

दुर्घटनामा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।

घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित: Sep 14, 2020| 10:27 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।