शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट चितवनमा थप एक पुरुषको मृत्यु

कोरोना भाइरसबाट संक्रमित पूर्वी नवलपरासीका एक महिलाको चितवनमा मृत्यु भएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

चितवन- कोरोना भाइरसबाट संक्रमित पूर्वी नवलपरासीका एक महिलाको चितवनमा मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत गैँडाकोट नगरपालिका-९ बस्ने ६२ वर्षीया महिलाको आइतबार राति ११ः३० बजे मृत्यु भएको हो।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिलेसम्म चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । चितवनका १७, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ४, बारा, गोरखा र कैलालीका १/१ जना संक्रमितको चितवनमा मृत्यु भएको छ।

 

प्रकाशित: Sep 14, 2020| 09:18 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।