शुक्रबार, भदौ १२, २०८३

भेन्टिलेटरमा २४ र आईसीयूमा १६० जना संक्रमित उपचाररत

देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं- देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

बागमती प्रदेशमा २१ जना, प्रदेश ५ मा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ।

मन्त्रालयका अनुसार देशभर १६० जना संक्रमित आईसीयूमा छन्।  प्रदेश १ मा पाँच जना, प्रदेश २ मा नौ जना, बागमती प्रदेशमा १०९ जना आईसीयूमा छन्।

यस्तै गण्डकीमा ६ जना, प्रदेश ५ मा २२ जना र कर्णाली प्रदेशमा नौ जना संक्रमित आईसीयूमा छन्।

प्रकाशित: Sep 12, 2020| 16:29 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।