काठमाडौं– काठमाडौंमा आज शुक्रबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ६२० जना संक्रमित थपिएका हुन्।
हिजो बिहीबार ४९५ जना संक्रमित थपिएका थिए।
आज ललितपुर र भक्तपुरमा ३८–३८ जना संक्रमित थपिएका छन्।
प्रकाशित: Sep 11, 2020| 16:37 शुक्रबार, भदौ २६, २०७७