सोमबार, भदौ २९, २०८३

समाज

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

प्रदेश २ का मुख्यमन्त्री राउतको आफ्नै पार्टीका सांसदबाट आलोचना

प्रदेश २ मा लालबाबु नेतृत्वको सरकार परिवर्तन हुने चर्चाका बीच जनता समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको कडा आलोचना भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

घुस लिएको आरोपमा जनकपुरधामका एक वडाध्यक्ष निलम्बित

जनकपुरधाम उपमहानगरपालिकाका एक वडा अध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

ओली नेतृत्वको सरकारले प्रदेश २ मा आतंक मच्चाउन खोज्यो : कुशवाहा

प्रदेश २ को नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश २ मा आतंक मच्चाउन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

औषधि व्यवस्था विभागमा भरत भट्टराई

औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

२८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक

आयोगले मानव अधिकार उल्लंघनका घटनामा भएको संलग्नताका आधारमा २८६ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

खनालको शरीरमा पानीको मात्रा बढी, केही दिनमा डिस्चार्ज गरिने

अस्वस्थ भएर अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको शरीरमा पानीको मात्रा बढी भएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

गण्डकीमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित थपिए

गण्डकी प्रदेशमा आज बिहीबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

कर्णाली प्रदेशमा ७५ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

उपत्यकामा मात्रै २२७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२७ पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

प्रदेश १ : कोरोनाबाट एकै दिन नौ जनाको मृत्यु, थप ६५४ जनामा संक्रमण

कोरोना संक्रमणबाट सुनसरीमा पाँच, मोरङ र तेह्रथुममा दुई–दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

संक्रमितलाई लोकसेवाको परीक्षामा नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

धान भित्र्याउने चटारो (फोटोफिचर)

देशका विभिन्न भागमा खेतका फाँट धान पाकेर पहेंलपुर देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

ग्यास विस्फोटमा घाइते महिलाको मृत्यु

लिक भएको ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी धनगढी उप–महानगरपालिका वडा नम्बर ८ की ६५ वर्षीया बिर्मादेवी बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

काठमाडौंमा झन्डै १७ सय संक्रमित थपिए

आज बिहीबार काठमाडौं उपत्यकामा १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या सात सयनजिक

पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ६९४ पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

थप ३७ सय ४९ मा कोरोना पुष्टि, ३५ सय ८४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

८४ हजार ५१८ जना कोरोनामुक्त

नेपालमा आजसम्म  ८४ हजार ५१८ कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

लडाकुको रासनमा समेत छानबिन गर्न दबाब दिऔं : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सार्वजनिक दबाब दिन सबैसँग आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

खुमलटारमा दाहालले गरे मुख्यमन्त्री शाहीसहितका नेताहरुसँग छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७