आइतबार, भदौ १४, २०८३

औषधि व्यवस्था विभागमा भरत भट्टराई

औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त भएका छन्। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त भएका छन्। 

यसअघि विभागका महानिर्देशक रहेका नारायण ढकाल भने विभागअन्तर्गतकै राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा सरुवा भएका छन् ।

बिहिबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो।


 

प्रकाशित: Oct 15, 2020| 12:59 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।