शनिबार, असार १३, २०८३

धान भित्र्याउने चटारो (फोटोफिचर)

देशका विभिन्न भागमा खेतका फाँट धान पाकेर पहेंलपुर देखिएका छन्।
 |  बिहीबार, असोज २९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असोज २९, २०७७

ललितपुर- देशका विभिन्न भागमा खेतका फाँट धान पाकेर पहेंलपुर देखिएका छन्। काठमाडौं उपत्यकामा भने बढ्दो सहरीकरणका कारण धानखेती हुने पर्याप्त जमिन मासिएको छ।

National life

उपत्यका आसपासका केही क्षेत्रका केही ठाउँमा मात्र धानखेती भइरहेको देख्न सकिन्छ। ललितपुरको गोदावरी नगरपालिकाको बडीखेलका किसान पनि अहिले धान थन्क्याउने चटारोमा छन्।

Shivam cement

प्रकाशित: Oct 15, 2020| 11:19 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।