बिहीबार, जेठ १८, २०८०
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


अस्ट्रेलियन क्याम्पमा क्याम्पिङको मजा [तस्बिरहरू]

कास्कीको अन्नपूर्ण गाउँपालिका–६ ठूलाखर्क (अस्ट्रेलियन क्याम्प) पोखरा उपत्यका र माछापुच्छ्रे हिमशृङ्खला अवलोकनका लागि निकै प्रख्यात छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीले अर्पिइन् माला [तस्बिरहरू]

बुधबार राष्ट्रपति भण्डारीले बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

मंगलबार संसद्‍मा जे देखियो [तस्बिरहरू]

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने संसद् बैठकमा खिचिएका तस्बिर
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९

माघे संक्रान्तिका लागि यसरी बन्दैछ चाकु [तस्बिरहरू]

उपत्यकाका काँठ क्षेत्रहरु टोखा, बुङ्मती, फर्पिङमात्र नभई भित्री सहरमा पनि माघे संक्रान्तिलाई लक्षित गरेर व्यवसायीहरुले चाकु बनाउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

तमु ल्होसारको रौनक [तस्बिरहरू]

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

शपथ ग्रहणमा जे देखियो [तस्बिरहरु]

शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका...
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

संसद्‍मा झल्किएको देश [तस्बिरहरु]

चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका संघीय संसद्का सदस्यहरुको शपथग्रहण आज बिहीबार हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

कांग्रेस संसदीय दलको मतदान [तस्बिरहरू]

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

साताका सात तस्बिर

नेपाल समयका फोटो पत्रकारले साताभर खिचेका तस्बिर
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

साताका सात तस्बिर

नेपाल समयका फोटोग्राफर दिनेश श्रेष्ठले साताभर खिचेका तस्बिर
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

धन्यवाद म्यादी प्रहरी [फोटो फिचर]

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

ललितपुरमा मतदान केन्द्र बनाउन धमाधम [फोटो फिचर]

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा परिचालन गरिएको छ। मतदान स्थल र मतदान केन्द्र निर्माणमा कर्मचारीहरू खटिएका छन्। आज साँझसम्ममा सबै स्थल र केन्द्र तयार हुने उनले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

निर्वाचनको मुखमा सरकारलाई सुकुम्बासीको प्रश्न– उठिबासको त्रास कहिलेसम्म?

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्ने भूमिहीन तथा सुकुम्बासीहरूले बिहीबार माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

साताका सात तस्बिर

साताका सात तस्बिर
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

ललितपुर–२ मा भोट माग्न व्यस्त उम्मेदवार [तस्बिरहरू]

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि २३ जनाको उम्मेदवारी परेको छ। विभिन्न दलबाट १४ र ९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

पाटनमा कात्तिक नाचको रौनक [तस्बिरहरू]

ललितपुरको ऐतिहासिक कात्तिक नाचअन्तर्गत आइतबार राति हिरण्य कश्यपुको वध गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

बागमती नदीबाट अस्ताउँदो सूर्यलाई अर्घ्य [फोटो फिचर]

नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

लक्ष्मीपूजामा झिलिमिली छ काठमाडौं [तस्बिरहरू]

लक्ष्मीपूजाको दिन साँझ दिपावली गरेर घरघर झिलिमिली पारेर सजाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

स्नेहामा ह्विलचेयर कुकुरको पूजा [९ तस्बिर]

कुकुर तिहारको अवसर पारेर ललितपुरको भैसेपाटीस्थित स्नेहा केयरले पनि कुकुर पूजा भव्य रुपमा सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

१० तस्बिरमा गोदावरी फूल मेला

प्रतियोगितामा ४९ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल र ४ सूचनामूलक गरी ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरी कल्चर एसोसिएसनले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९