शनिबार, जेठ २३, २०८३

तमु ल्होसारको रौनक [तस्बिरहरू]

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्।
 |  शुक्रबार, पुस १५, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्।

National life

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन्।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले  शुभकामना दिएका छन्।


 

Shivam cement






प्रकाशित: Dec 30, 2022| 13:09 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।