आइतबार, मंसिर ७, २०८२

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र सेताम्मे भएको छ। चैत अन्तिम साता हिमपात भएपछि पाथीभरा हिउँमय भएको हो। हिउँ परेपछि पाथीभरा देवीको दर्शन गर्न पुग्ने भक्तजनलाई कष्ट भएको छ। कतिपय भने हिउँ खेल्न पाएर रमाएका छन्।

National life

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्। उनीहरुले बोकेर मन्दिरसम्म पुर्‍याएको भक्तजनको तौल अनुसार प्रतिकेजी १०० रुपैयाँ लिने गर्छन् भने मन्दिरसम्म पुर्‍याएर देवीको दर्शन गराएर काफ्लेपाटी गाडी चढ्ने ठाउँसम्म ल्याएको प्रतिकेजी २०० लिने गर्छन्।

Laxmi sunrise bank
kumari

तस्बिरः रासस

प्रकाशित: Apr 06, 2023| 15:18 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार