सोमबार, वैशाख ७, २०८३

माघे संक्रान्तिका लागि यसरी बन्दैछ चाकु [तस्बिरहरू]

उपत्यकाका काँठ क्षेत्रहरु टोखा, बुङ्मती, फर्पिङमात्र नभई भित्री सहरमा पनि माघे संक्रान्तिलाई लक्षित गरेर व्यवसायीहरुले चाकु बनाउँछन्।
 |  बिहीबार, पुस २१, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस २१, २०७९

काठमाडौं– माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चाकु बनाउने चटारो छ। उपत्यकाका काँठ क्षेत्रहरु टोखा, बुङ्मती, फर्पिङमात्र नभई भित्री सहरमा पनि माघे संक्रान्तिलाई लक्षित गरेर व्यवसायीहरुले चाकु बनाउँछन्।  

National life

यहाँ उत्पादन भएको चाकु उपत्यका बाहिर नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहर तथा विदेशसमेत निर्यात हुने गरेको छ। 

kumari


प्रकाशित: Jan 05, 2023| 10:09 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।