आइतबार, कात्तिक २, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


तिहारको मुखमा धान थन्क्याउने चटारो [तस्बिरहरु]

भक्तपुरको कुल उत्पादन योग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाइँ हुने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

तालिममा म्यादी प्रहरी [तस्बिरहरू]

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको तालिम सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

भक्तपुरमा धमाधम बन्दैछन् तिहारका पाला [तस्बिरहरू]

तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सत्यमोहनको अन्तिम बिदाइ [तस्बिरहरु]

प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई नेपालको झन्डा ओढाएर श्रद्धान्जली दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

गोठाटारमा गार्मेन्ट व्यवसायीको हत्या आरोपित तीन जना सार्वजनिक [तीन तस्बिर]

प्रहरीको विशेष टोलीले उपत्यका र वीरगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

चचहुई... दसैँमा लिंगे पिङको मज्जा [तस्बिरहरु]

'दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन' भन्ने परम्परागत कथन छ। यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै लिंगे पिङ हाल्ने गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

हट्दै बादल, खुल्दै मौसम [तस्बिरहरू]

दसैंलाई मौसमले पनि साथ दिने गर्छ। असोज लागेसँगै आकाश खुल्न थाल्छ। गर्मी कम भएर दिन शीतल हुन थाल्छ। बादल फाटेर आकाश निलो देखिन थाल्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

वीर अस्पताल परिसरका टहरामा महानगरको डोजर [तस्बिर/भिडियो]

महानगरको निर्देशन पालना नभएकाले अतिक्रमित क्षेत्र खाली गर्ने काम सुरु गरेको महानगरपालिकाका प्रहरी प्रमुख, राजुनाथ पाण्डेले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले सम्झिए महारानी एलिजाबेथलाई [तस्बिरहरु]

सोमबार काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले महारानीको तस्बिरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

महिलाले ताने कुमारी, गणेश र भैरवको रथ (तस्बिरहरु)

इन्द्रजात्राको अन्तिम दिन बुधबार राजधानीका महिलाले रथ तानेका छन्। वसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ तानेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

श्‍वेत भैरवको मुखबाट जाँडको धारा, तँछाडमछाड गर्दै महिला [तस्बिर]

यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

पशुपतिमा पितृको सम्झना [तस्बिरहरू]

आज आइतबारबाट सोह्रश्राद्ध शुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

ऐतिहासिक ढुंगेधाराको स्वरूप बर्खे धारामा बदलिँदै [तस्बिर कथा]

सहरीकरणका कारण कंक्रिटका घरले पानीका मूल सुकाएसँगै ललितपुरमा मात्रै रहेका ८० वटा हितिको अस्तित्व नामेट भइसकेको छ। पाटनको सुन्धारा नुगः हिति नयाँ पुस्तालाई एकादेशको कथाजस्तो लाग्छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

वसन्तपुरमा सामूहिक कुमारी पूजा [तस्बिरहरू]

इन्द्रजात्राको दोस्रो दिन आज बिहीबार वसन्तपुरमा कुमारीको पूजा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको चहलपहल

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हरितालिका तिजको अवसरमा पूजा गर्नेहरुको भिड छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

ललितपुरमा डेंगुको प्रकोप नियन्त्रण गर्न फगिङ

सोमबार नेपाल युवा संघले ललितपुरका विभिन्‍न स्थानमा डेंगु सार्ने लामखुट्टे मार्नका लागि फगिङ (डेंगु सार्ने लामखुट्टे मार्ने औषधि छर्किने) गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

गोकर्णेश्वरमा दिवंगत पितृहरूको सम्झना [फोटो फिचर]

यस दिन आफ्ना बुबालाई भेटेर मीठा परिकार खान दिने, कोसेली दिने र आशीर्वाद लिने परम्परा छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पतालमा शुभेच्छुकको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेता ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

श्रीकृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भिड [तस्बिरहरू]

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

जताततै फोहोरको थुप्रो [तस्बिरहरू]

विसर्जन गर्ने ठाउँमा भइरहेको अवरोधका कारण केही सातायता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९